June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत लिने प्रस्ताव दर्ता

कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । मंगलवार उनले यहीँ जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका हुन् ।

ठूलो दलको हैसियतमा वैशाख २९ गते मुख्यमन्त्रीमा पुनः नियुक्ति लिएका थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको