November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

जेठ २७ गते वाग्मती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर, वाग्मती प्रदेशसभाको बैठक जेठ २७ गते लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो ।

यसअघि आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) अर्थात प्रि–बजेटको छलफल सकिएपछि जेठ १७ गते सोमबार प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको