June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

पाँचथर, मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा आज बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई मंगलवार पल्टिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको