November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

प्रदेश–१ को बजेट अधिवेशन आज हुँदै

काठमाडौं, प्रदेश–१ सभाको आठौं तथा बजेट अधिवेशन आज (सोमबार) शुरु हुँदैछ । सोमवार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

सो अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ भने यसकाे लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ ।

यसअघि गत वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी अवरोधकै बीचमा टुंगिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको