April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । उक्त बैठक अहिले बिहान ११ बजे भर्चुअल मार्फत गर्न लागिएको हो ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न नेपाल–खनाल समूहले बैठक बोलाएको हो ।

यसैगरी आइतबार साँझ प्रधानमन्त्रीले ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्था अवस्थाबाट अघि बढाउन आफू तयार रहेको बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको