June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । 

आइतबार राष्ट्रपति भण्डारीबाट  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएको हो । 

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको