June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

प्रधानन्यायधीश जवराद्वारा संवैधानिक इजलास पुनर्गठन

काठमाडौं, सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । उनले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज नयाँ संवैधानिक इजलास तोकेका हुन् ।

उक्त इजलासमा प्रधानन्यायाधीश राणा सहित न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको