November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

आजको मौसम पूर्वानुमान: मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, आज देशभर बदली रही पहाडी भू भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिवार राति प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अहिले प्रदेश देशका अधिकांश भू भागमा बदली रहेको छ ।

यसैगरी भोलि पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ भने राति प्रदेश १ का केही स्थानमा वर्षा हुन सक्ने छ । सोमबार पहाडी भू भागका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

शीर्ष समाचार

धेरै पढिएको