November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं, आज जुलाई ५ अर्थात् विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले आह्वानमा सन् १९७४ देखि प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो ।

यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाइँदै छ ।

सोही दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।

शीर्ष समाचार

धेरै पढिएको