November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

नेपाल-खनाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ । नेता बेदुराम भुसालका अनुसार शनिवार दिउँसो भर्चुअल माध्यमबाट उक्त बैठक बस्ने भएको हो ।

आज स्थायी कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने नेपाल–खनाल पक्षको तयारी छ ।

शुक्रवारको केन्द्रीय समितिको बैठकले पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको