November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठक सुरु

काठमाडौं, नेकपा (एमाले) को माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठक सुरू भएको छ । हिजोबाट सुरु भएको बैठक आजपनि जारी छ ।

सो बैठकमा बोल्ने अधिकांश नेताहरुले अब अध्यक्ष केपी शर्मा ओलीको झुठो आश्वासनमा पर्न नहुने धारणा राखेका थिए । यस्तै उनीहरुले ओलीले एकताको नाममा आफूहरुलाई अलमलाउने मात्रै काम गरेको भनाई राखेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको