June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक फेरि स्थगित


काठमाडौं, नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बिहीबार ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

यसअघि बुधबार बस्ने भनिएको बैठक पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । यसपछि बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइए पनि फेरि स्थगित भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको