June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रदेश १ सरकारद्वारा जेठ २४ गते बजेट अधिवेशन आह्वान

काठमाडौं, प्रदेश १ सरकारले बजेट अधिवेशन यहीँ जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उनले बताएका छन् । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको