
काठमाडौं – नेपालमा साेमबार १८६ जना काेराेना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमितको संख्या १७ हजार ८४४ जना पुगेका छन् ।जसमध्ये ४० जनाकाे मृत्यु भैसकेको छ भने ११ हजार ८६८ जना उपचार पछि निकाे भैसकेको छ । आजमात्र डिस्चार्ज हुनेकाे संख्या १७३ जना रहेका छन् । साेमबार मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे छ ।
प्रतिक्रिया







