March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप ६ हजार ८५ जनामा कोरोना संक्रमण, ६८ जनाको मृत्यु

काठमाडौं, मंगलवार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टाम कोरोना निको भई ६ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

हाल देशभर ७२५ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टाम कोरोना संक्रमणबाट थप ६८ जनाकी मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको