October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

चिनबाट ८ लाख डोज भ्याक्सिन काठमाडौं आइपुग्यो

काठमाडौं, छिमेकी मुलुक चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन काठमाडौं आइपुगेको छ । चिनबाट ८ लाख डोज भ्याक्सिन आज दिउँसो काठमाडौं आइपुगेको हो ।

चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये नेपाल एयरलाइन्सको विमानले मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो ।

शीर्ष समाचार

धेरै पढिएको