October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

खोप उपलब्ध गराउन बेलायती महारानीलाई नेपालको पत्र

काठमाडौं, नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ ।

नेपाली दूतावास लण्डनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले बेलायतको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।