October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट (पुर्णपाठसहित)

काठमाडौं, सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त बजेट शनिबार प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलका अनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो भने पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपियाँ छुट्याएको छ ।

उक्त कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो । उनलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

BAZET-2078

शीर्ष समाचार

धेरै पढिएको