October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

अब शैक्षिक प्रमाणपत्रकाे आधारमा ५ प्रतिशत व्याजमा २५ लाखसम्म ऋण पाउने

काठमाडौं, सरकारले शैक्षिक योग्यताको आधारमा अब उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ ।स्नाकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाख सम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/ ०७९ को बजेट सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको