April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

निषेधाज्ञाभर विद्युत महशुलमा छुटको व्यवस्था

कठमाडौं, सरकारले निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुटको व्यवस्था वजेटमा गरेको छ । शनिवार आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । उनले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खवत गर्ने लाई शतप्रतिशत विद्युत महसुल छुटको व्यवस्था गरिएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको