October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार   बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् ।  संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् । 

आज मध्यान्ह बसेको मन्त्रिपरिषदको ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो ।

शीर्ष समाचार

धेरै पढिएको