
प्यूठान- प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हाे । ट्याक्टर सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियाे ।
जिल्ला प्रहरी कार्यालय प्यूठानलेका अनुसार मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुल्न बाकी रहेकाे छ ।





