October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

बजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, सरकारले ल्याउने बजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गका अनुसार दिउँसो ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको हो ।

राष्ट्रपति विद्यादेवी भणडारीले बजेट अध्यायादेश जारी गरेपछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारण मार्फत वजेट सार्वजनिक गर्नु हुने कार्यक्रम रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको