October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने तयारी गरिएको छ ।

यस्तै सरकारले भोलि अध्यादेशमार्फत् वार्षिक बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको