October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

संसद विघटनविरुद्ध परेको रिटको सुनुवाइ गर्न बहस सुरु

काठमाडौं, प्रतिनिधि सभा विघटन विरुद्ध परेको १९ वटा रिटको सुनुवाइ गर्न बहस सुरु भएको छ । बिहिवार १२ बजे बसेको इजलासमा प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराले निवदेन अध्ययन गरिपछि बहस सुरु भएको हो ।

उनले निवदेन अध्ययनका क्रममा पाँच जना बाहेक अरु कानून व्यवसायीलाई बाहिर पठाएका थिए । अहिले विघटन विरुद्ध पहिलो नम्बरमा निवदेन हाल्ने विरभद्र जोशी बोलिरहेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको