October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

थप ६ हजार ६७७ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

काठमाडौं, बुधवार थप ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गय २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् । थप १४५ जनाको निधन भएको छ । नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको