October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

कीर्तिपुरमा बृहत् नागरिकको मार्च

काठमाडौं, बृहत् नागरिक आन्दोलनले बुधवार कीर्तिपुरमा मार्च गरेको छ । अघिल्लो वर्ष भोकले मरेका सूर्यबहादुर तामाङको सम्झनामा आन्दोलनले बुधबार मार्च गरेको हो ।

नागरिक स्वाथ्य सेवाको अभावमा मरिरहेको समयमा सरकार निर्वाचन गराउन लगेको भन्दै नागरिक समाजले विरोध जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको