October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

नेबिसंघ संकरदेव क्याम्पस इकाई द्वारा पुतलीसडकमा आयोजित उक्त विरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिना ले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको