June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

जसपा तत्काल सरकारमा नजाने

file photo

काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा) तत्काल सरकारमा नजाने भएको छ । तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था भए त्यसका लागि भने अघि बढ्ने निर्णय गरेको छ ।

उक्त सहमतिबारे पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक संयुक्त वक्तव्य नै जारी गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको