June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

काठमाडौं, बुधबार थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पीसीआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ४ हजार ४४४ जना निको भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको