June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

संसदमा मतदानको सम्पूर्ण तयारी पुरा

काठमाडौं, संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । तीनवटा लवीमा मतदानको व्यवस्था गरेको संसद सचिवालयले जनाएको छ ।

‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यबस्था रहेको छ ।


प्रधानमन्त्री  पछि दलका शीर्ष नेताहरुले बोल्ने कार्यक्रम छ । प्रधानमन्त्रीले जवाफ दिनेछन् र त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुने छ ।

शीर्ष समाचार

धेरै पढिएको