June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

काठमाडौं, गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि अविश्वास प्रस्तावमा छलफल गर्न आवश्यक नभएको भन्दै अधिवेशन अन्त्य गरिएको हो ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाइएको थियो । प्रदेश प्रदेश प्रमुख सीता पौडेलले दलहरुलाई ३ दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन् ।

शीर्ष समाचार

धेरै पढिएको