June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने निर्णय

काठमाडौं, सरकारले काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । सोमबार बसेको उपत्यकाका तीनवटै जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो ।

यहीँ २९ वैशाखमा निषेधाज्ञा सकिन लागेकोमा तीनवटै जिल्ला प्रशासन कार्यालयले १५ दिन थपेका हुन् ।

उक्त निर्णयमा उपत्यकामा मानिसको आवत जावतलाई घटाउन १५ दिनका लागि निषेधाज्ञालाई कडी कडाईका साथ लागू गर्न थप आदेश जारी गर्ने निर्णय गर्ने, अक्सिजनको आपूर्ति सहज बनाउन कडाई गर्ने, परीक्षण र कन्ट्याक्ट परीक्षण गर्नेलगायतका निर्णयहरु समेत गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको