June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

संसद भवन पुगे प्रधानमन्त्री ओली

file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । आज संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन  पुगेका हुन् । 

संसद बैठक १ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलाइ भएको छ । हाल सांसदहरु बैठक हलमा प्रवेश गर्ने क्रम जारी रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको