June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

आज राति डीभी रिजल्ट सार्वजनिक हुने

काठमाडौं, आज राति डीभी रिजल्ट सार्वजनिक हुने भएको छ । शनिबार वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ को नतिजा सार्वजनिक हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएका छन् ।

नतिजा https://dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ भने नतिजा हेर्न आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको