June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

समसामयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रण लगायतका विषयबस्तुमाथि छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् । यस्तै प्रधानमन्त्री ओलीले यहीँ वैशाख २७ गते संसदमा विश्वासको मत लिँदै छन् ।

शीर्ष समाचार

धेरै पढिएको