June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

प्रधानमन्त्री ओलीसहित एक सय बढीको स्वाव संकलन

काठमाडौं, पिसिआर परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाव संकलन गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित एक सय बढीको स्वाव संकलन गरिएको हो ।

ओलीसँगै बालुवाटारमा रहने स्वकीय, निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको