June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

file photo

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीनिकट एक मन्त्रीका अनुसार बिहीबार साँझ ५ बजे नियमित बैठक बोलाएका हुन् । हरेक साताको सोमबार र बिहीबार मन्त्रीपरिषदको बैठक बस्ने तालिका अनुसार बैठक बस्ने लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको