June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । एमाले स्थायी कमिटीको आकस्मिक बैठक लगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज शितल निवास गएका हुन् ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको