
काठमाडौं – नेपाल पछिल्लो समय काेराेना संक्रमित भइ उपचार पछि निकाे भएर फर्कनेकाे संख्या बढ्दाे छ । आजमात्र १ हजार ७०५ डिस्चार्ज भएका छन् भने १४४ जना नयाँ संक्रमित थपिएको छन् याे सँगै डिस्चार्ज हुनेकाे संख्या १० हजार २९४ जना पुगेका छन् ।
साेमबार सम्म काेराेना संक्रमितको संख्या १६ हजार ९४५ जना पुगेका छन् जसमध्ये शनिबार १४४ जना संक्रमित थपिएका हुन् स्वास्थ्य मन्त्रालयका अनुसार आज थप मृत्यु नभएको र जम्मा मृत्यु हुनेकाे संख्या ३८ जना छन् ।





