May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

माओवादी केन्द्रले आज ओली नेतृत्व सरकारलाई समर्थन नरहेको पत्र बुझाउँदै

  • 10
    Shares

काठमाडौं, नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै छ ।

प्रमुख सचेतक देव गुरुङका अनुसार मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार आज समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने तयारी भएको हो ।

नेताहरुको समय अनुकुल दिउँसो १२ बजेसम्म पत्र बुझाइसक्ने उनको भनाइ छ । हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको