May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

कोरोना सङ्क्रमणबाट वरिष्ठ अधिवक्ता निरालाको निधन

  • 6
    Shares

काठमाडौं, न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको निधन भएको हो ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको