May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कोरोना महामारीका कारण जनगणना स्थगित

  • 6
    Shares

काठमाडौं, कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ । आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले उक्त  निर्णय गरेको हो । 

तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार मन्त्रिपरिषदले निर्णय गरेको आफुले पनि सुनेको जानकारी दिँदै लिखित रुपमा चिठी भने आइनसकेको छैन ।

१२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो । हाल देशभर सुपरिवेक्षकको तालिम भने चलिरहेको छ । यस्तै नेपालमा वि.सं. १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना गर्ने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको