May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

  • 38
    Shares

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाइएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे उक्त बैठक बोलाएको हो ।

समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल हुने उनले बताए । यस्तै आइतबार लुम्बिनीमा भएको घटना, विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि कांग्रेस सभापति देउवाले छलफल गर्न खोजेको बताइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको