May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

मन्त्रिपरिषद बैठक सकियो, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

  • 10
    Shares

काठमाडौं, मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री अ‍ोली यो निर्णयमा पुगेका हुन् ।

यस्तै बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको