May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

  • 1
    Share

बुटवल, लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । विशेष अधिवेशन बोलाए पनि आज बिहानै मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि प्रदेश सभाको औचित्य सकिएको भन्दै सचिवालयले सूचना टाँस गरी अधिवेशन अन्त्य भएको जानकारी दिएको हो ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषदले आज गरेको निर्णय अनुसार अधिवेशन अन्त्य भएको जानकारी प्रदेश प्रमुख धर्मनाथ यादवले सूचनामार्फत जानकारी गराएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको