May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

  • 5
    Shares

काठमाडौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आइतबार बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको हो ।

उनको उक्त राजीनामा स्वीकृत गर्ने/नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्नेछन् । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् ।

संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको