May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

नेपालमा एकैदिन ५ हजार ७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

  • 21
    Shares

काठमाडौं, शनिबार एकैदिन नेपालमा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना निको भई एक हजार २८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ रहेको छ ।

हाल देशभर ६७ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको