May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

सिंहदरबारमा सीसीएमसी बैठक जारी

  • 9
    Shares
file photo

काठमाडौं, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ । बैठक निकट एक स्रोतका अनुसार नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको