May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

  • 6
    Shares

काठमाडौं, माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले आज सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् ।

यस्तै माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको